Logo

तीन महिनमा सुन आयात ८२ प्रतिशतले घट्यो, ६३ करोडको मात्र आयात

बिजखबर संवाददाता । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा सुन आयाता ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पहिलो ३ महिनामा सुन आयात ८२ दशमलव २ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा करिब ३ अर्ब ५६ करोड १० लाख रुपैयाँको सुन आयात भएको थियो । तर, चालू आवको पहिलो…