Logo

कालोधन राख्नेमा चीन र भारत अगाडी

बिजखबर संवाददाता २ पुस, काठमाडौं । विश्वमा कालोधन राख्नेको अग्रपंतीमा चीन र भारत रहेका छन् ।ग्लोवल फाइनान्सियल इन्ट्रीग्रीटी (जीआईएफ) ले गरेको एक अध्ययन अनुसार यी दुई देश अगाडी देखिएका हुन् । उक्त अध्ययन अनुसार कालोधन राख्नेमा चीन सबैभन्दा अगाडी रहेको छ । उसले सन् २००३ देखि २०१३ सम्मको १० वर्षको अवधिमा १ हजार २ सय…