Logo

पुर्नबीमा कम्पनीमा लगानी गर्दै सञ्चयकोष, लगानीका लागि अन्य कम्पनीको पनि प्रस्ताव

रामराजा श्रेष्ठ १८ पुस, काठमाडौं । कर्मचारी सञ्चयकोषले नेपाल पुर्नबीमा कम्पनीमा सेयर लगानी गर्ने भएको छ । हाल लगानी गर्ने विषयमा कोषसँग छलफल भइरहेको नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अघिकृत (सीइओ) रमेश लम्सालले बताए । ‘हाल सेयर लगानी गर्ने विषयमा कर्मचारी सञ्चयकोषले एकदमै चासो देखाएको छ,’  उनले भने, ‘कोषले केही समयभित्रै राम्रै लगानी गर्ने छ…