बिजखबर संवाददाता २४ पुस, काठमाडौं । आजदेखि काठमाडौंको सोल्टी होटलमा एशिया लिबर्टी फोरम २०१५ सुरु भएको छ । समृद्धि, दि प्रस्पोरिटी फाउण्डेशनले एशिया सेण्टर फर इण्टरप्राइज ( एसिई )सँगको सहकार्यमा तीन दिने भेला आयोजना गरीएको हो । आयोजकको अनुसार भेलामा ३० मुलकका २ सय भन्दा बढि उद्यमशील र उद्यमीहरु सहभागि रहेका छन् । कार्यक्रममा नेपालको…