Logo

नेप्से परिसुचक सामान्य घट्यो, कारोवार रकम पनि बढ्न सकेन

बिजखबर संवाददाता २८ पुस, काठमाडौं । सोमबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । बजार खुलको केही समय उच्च रुपमा घटेको नेप्से अन्तमा जिरो दशलमलव ५३ अंकले घटेको छ । सोमबार नेप्से परिसुचक ९ सय २७ दशमलव ८ विन्दुमा आएर अडिएको छ । बजारमा सवैभन्दा बढी होटल समुहको परिसुच ३४ अंकले घटेको छ । यसैगरी,…