Logo

दुबईमा विश्वको सबैभन्दा ठूलो एयरपोर्ट बन्दै, १२ करोड यात्रु क्षमताको हुने

काठमाडौं । संयुक्त अरब इमिरेट्सल अब अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वको सबैभन्दा ठूलो एयरपोर्ट बनाउने भएको छ । यसलाई दुबई वर्ल्ड सेन्ट्रल (डिडब्लुसी) पनि भनिन्छ । युएईले यो परियोजनाको मेगा प्लान सार्वजनिक गरेको छ । यो विमानस्थल सन् २०१३ मा सुरु भएको थियो । सीएनएन रिपोर्टका अनुसार सरकारी एजेन्सीहरूले नयाँ प्रविधि प्रयोग गर्ने र यसको…