बिजखबर संवाददाता १७ माघ, काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रेम दिवस (भ्यालेनटाइन डे)को अवसरमा पारेर नयाँ ग्राहक योजना ल्याएको छ । प्रेम गर्नेहरुलाई एसएमएस तथा प्रेममय उद्धरण बोनस दिने गरी एनसेलले भ्यालेन्टाईन अफर ल्याएको हो । उक्त योजनाअनुसार एनसेलका प्रि–पेड सिम प्रयोगकर्ताले हरेक दिन प्रेम सम्बन्धित उद्धरण तथा एसएमएस बोनस पाउने…