बिजखबर संवाददाता २८ चैत, काठमाडौं । नेपालमा लगानी वैशिक लगानी भित्र्याउनका लागि नेपाली व्यवसायीहरु अष्ट्रेलिया जाने भएका छन् । नेपालको लगानी वातावरणबारे जानकारी गराउने तथा द्विपक्षीय व्यापारका थप सम्भावना खोज्ने उद्देश्यले नेपाल–अस्ट्रेलिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका एक प्रतिनिधिमण्डल आइतबार अस्ट्रेलिया जाने भएका छन् । चेम्बरका अध्यक्ष अखिलकुमार चापागाईंले नेतृत्वमा १९ सदस्यीय व्यवसायी प्रतिनिधिमण्डल अष्ट्रेलिया…