Logo

जाकर्ता विश्वमै बढी जाम हुने सहर, बर्षमा ३३ हजार पटक रोकिन्छ गाडी

२३ माघ,काठमाडौं । काठमाडौंको सडकमा सवारी जामबाट हामी सबै दिक्क छौं । काठमाडौंमा २ किलोमिटरको दुरीमा कम्तीमा ५ मिनेट जाम हुन्छ । यस्तो जाममा यात्रुलाई मात्र होइन ड्राइभरलाई गाडी रोक्न तथा चलाउन झण्झट हुन्छ । तर विश्वमा काठमाडौंमा भन्दा कैयौं बढी समय जाम हुने सहरहरु पनि छन् । जाकर्ता विश्वको सवैभन्दा बढी ट्राफिक जाम हुने…