Logo

सनु प्रतितोला ३ सयले बढ्यो, चाँदीको मुल्य भने स्थिर

बिजखबर संवाददाता २६ माघ, काठमाडौं र स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ५२ हजार ५ सय रुपैयाँमा कारोवार भएकामा सोमबार ५२ हजार ८ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला ५२ हजार २ सय ५०…