Logo

आइजिआई प्रुडेन्सियलका नवनियुक्त अध्यक्ष ढकालले लिए सपथ

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सपथ लिएका छन् । उनले आईतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । आईतबार कम्पनीको २६ औं बार्षिक साधारणसभाले उनलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । कम्पनीको २६औं बार्षिक साधारण सभाले आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल…