Logo

जीयोनीका तीन नयाँ मोवाइल बजारमा , ८ हजार देखि १४ हजार रुपैयाँ पर्ने

बिजखबर संवाददाता २७ माघ,काठमाडौं । जियोनीका ३ नयाँ स्मार्टफोन बजारमा आएको छ । जीयोनीका पीटुएस,पीफोएस र फोसीक्स बजारमा आएको हो । जीयोनीको नेपालका लागि आधिकारीक विक्रेता टेलिटकले विद्यार्थी तथा गृहिणीलाई लक्षित गरी ल्याएको जानकारी दिएको छ । सामान्य फोन  प्रयोग गरिराखेका मान्छेहरुका लागि पनि स्मार्टफोन  अनुभव लिनका लागि राम्रो विकल्प हुने कम्पनीले जानकारी दिएको छ…