Logo

सांग्रिलाको नयाँ शाखा टाँडीमा, प्रिपेड मुद्दती खाता पनि सञ्चालन

बिजखबर संवाददाता २ फागुन,काठमाडौं । संग्रिला डेभलपमेण्ट बैंकले चितवनका टाँडीमा नयाँ शाखा स्थपना गरेको छ । यससँगै बैंकको शाखा संख्या २६ पुगेको छ । शुक्रवार एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर भारीले सो शाखाको उद्दघाटन गरे । नयाँ शाखामा वित्तिय सेवा तथा एटीमएम लगायत सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले शाखा उद्दघाटनको अवसर…