बिजखबर संवाददाता ३ फागुन,काठमाडौं । सामसुङ मोवाइल महोत्सवमा ५ करोड भन्दा बढीको कारोवार भएको छ । काठमाडौंको ताम्राकार कम्प्लेक्समा जारी मेलाको तेस्रो दिनसम्म ४ हजार भन्दा बढी मोवाइल विक्री भएको बताइएको छ । यस महोत्सवको ८० हजार भन्दा बढि ग्राहकहरुले अवलोकन गरेको बताइएको छ । महोत्सवमा विभिन्न राजनीतिक दलका नेताहरु, सभासद, अभिनेता, अभिनेतृलगायतका प्रतिष्ठित व्यक्तिहरुले…