बिजखबर संवाददाता ११ फागुन, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधिक समीक्षा गरेको छ । अर्थमन्त्रालयमा गरिएको सो समीक्षामा देशको आर्थिक बृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहने अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘यस आवको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने भनिएको थियो, उनले भने, ‘देशको कुल ग्राह्स्थ्यमा प्रभावपार्ने कृषि क्षेत्रको बृद्धिदर घटेकोले आर्थिक बृद्धिमा समेत…