बिजखबर संबाददाता ७ वैशाख , काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला आज इन्डोनेसियातर्फ प्रस्थान गर्दै छन् । उनी दिउसो २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । जाकर्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वाषिर्षोत्सवमा भागलिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रस्थान गर्न लागेको बताइएको छ । ‘‘विश्व…