Logo

नेपाल पेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका, चैत १७ सम्मका लागि अफर उपलब्ध

काठमाडौँ । नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार सेवाग्राहीले वस्तुको खरिदपछि नेपालपे बाट पोखरमा खुलेको बिगमार्टका नयाँ स्टोरमा रकम भुक्तानी गर्दा स्कुटर जित्न सकिने भएको हो । यो अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरुमा फाल्गुन १९ देखि चैत १७…