Logo

टी-२० आई सिरिजको फाइनल आज, उपाधिका लागि नेपाल र नेदरल्याण्डस भिड्दै

काठमाडौं । जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज (मंगलबार) नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुँदैछ । जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४…