Logo

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख २३ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गएको पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज उच्च पुगेको हो । यसअघि गत पुस १२ गते प्रतितोला रु…