Logo

दशैंको अग्रिम टिकट बुकिङमा यातायात व्यवसायीका संस्थाबीच मतभेद : एउटाले सुरु गर्याे, अर्काे सरकारी निर्णय कुर्दै

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंंलाई यातायात व्यवसायीहरुले पनि आफ्नो दशैंका रुपमा व्याख्या गर्ने गर्छन । दशैंको टीकाका लागि हुने ओहोरदोहोर र चलायमान बजारका कारण यातायात व्यवसायीका लागि यो सबैभन्दा व्यस्त रहने समय हो । विशेषगरि संघीय राजधानी काठमाडौंबाट दशैंको समयमा बाहिरिने यात्रुको चाप अत्यधिक रहने भएकाले सरकारले यात्रुलाई सहज होस भने हरेक वर्ष…