Logo

६ दिनसम्म पिल्सिएका लगानीकर्तामा सातौं दिनमा उत्साह, नेप्से ७८ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । यसअघि अघिल्लो हप्ता र यो हप्ता गरी लगातार ६ दिनसम्म ओरालो लागेको नेप्से यो हप्ताको अन्तिम दिन भने उकालो लागेको हो । आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ७८.१७ अंकले बढ्दै २६ सय…