Logo

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, बिहान ११ः०० बजे निर्वाचन प्रकिया सुरू हुने

काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज (मंगलबार) मतदान हुँदैछ । संसद सचिवालयले हिजो सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । संसद सचिवालयका अनुसार बिहान ११ः०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको…