Logo

विकास ऋणपत्रमार्फत आठ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार : भुक्तानी अर्धवार्षिक रुपमा हुने, ब्याजमा कर पनि लाग्ने

काठमाडौं । नेपाल सरकारले ८ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । ८ अर्ब बराबरको रकम ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको…