Logo

हवाई सेवामा बीमाको दायित्वसम्बन्धी विधेयकमा सैद्धान्तीक सहमति, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्थापन गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे ५ । यही फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न ‍मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले यस्ताे निर्णय भएकाे बताएकी हुन्…