Logo

चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ सुरु, विपन्न वर्गमा स्वास्थ्यको पहुँच पुर्याउन राहत संकलन

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विपन्न बर्गको पहुँच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ शुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहुँच पुयाउने उद्देश्यले महायज्ञमार्फत राहत संकलन गर्न लागिएको हो । पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा…