Logo

भुक्तानी पाउन बाँकी दूग्ध किसानलाई तत्काल भुक्तानी दिइँदै, प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमडौं । अर्थ मन्त्रालयले दूग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा। रेवतीरमण पौडेलसँग छलफल…