Logo

बैंकिङ स्रोतलाई आन्तरिक उत्पादनमा परिचालन गरौं, निष्क्रिय र दुरुपयोग हुन नदिऔं : गर्भनर अधिकारी

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरु चलाइराखेकाले त्यसलाई निष्क्रिय र दुरुपयोग हुन नदिन आग्रह गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ लाई सम्बोधन गर्दै उनले बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरी उत्पादन बढाउन सुझाव दिए । उनले भने, ‘यहाँहरुले राष्ट्रको स्रोतहरु चलाइराख्नुभएको छ…