बिजखबर संवाददाता, काठमाडौं । तीन वर्षदेखि घाटामा रहेको भिवोर विकास बैंक नाफामा गएको छ । बैंकले चालु आर्थिक वर्ष २०७१/७२ को पहिलो ३ महिना २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ करोड ६९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । गत असार मसान्तमा भने बैंक १३ करोड १९ लाख…