नेपाल उद्योग परिसङ्घ(सीएनआई)ले यही कात्तिक २५ र २६ गते राजधानीमा पूर्वाधार विकास सम्मेलनको आयोजना गर्दैछ । नेपालमा संरचनागत सुधार तथा पूर्वाधारमा वैदेशिक लगानी भित्राउन सक्ने प्लेटफर्मको रूपमा यो सम्मेलनलाई सीएनआईले प्रचार गर्दै आएको छ । पूर्वाधार निर्माणलाई विकेन्द्रित गर्नुपर्छ र यसलाई समान रूपले देशका सबै ठाउँमा पु¥याउन सक्नुपर्छ भन्ने उद्देश्य सम्मेलनको छ । तर के सम्मेलन…