Logo

सार्क सम्मेलनका लागि २ दिन सार्वजनिक विदा, ४ दिन स्कुलकलेज पनि बन्द

बिजखवर संवाददाता २७ कात्तिक, काठमाडौं । सरकारले सार्क शिखर सम्मेलनलाई लक्षित गरी आगामी मंसिर १० र ११ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषद्को विहिबार वसेको बैंठकले उक्त निर्णय गरेको हो । यस्तै, ४ दिनसम्म स्कुल तथा कलेज पनि बन्द गर्ने निर्णय गरेको छ । सम्मेलन अवधिभर सवारी जाम कम गर्न ५ दिनसम्म जोर…