बिजखबर संवाददाता । २३ कार्तिक, काठमाडाैं । सनराइज बैंकको कायममुकायम कार्यकारी प्रमुखमा बलराम बिष्ट नियुक्त भएका छन बैंकको आइतबार बसेको १ सय ९७ अाै बैठकले बिष्टलाइ सो पदमा नियुक्त गरेको हो । यसअघिका बैंकका प्रमुख कार्याकारी अधिकृत सुरेन्द्रमान प्रधानको गत कार्तिक सत्र गते पदावधि सकिएपछि बिष्टलाइ कार्यकारीकाे जिम्मेवारी दिइएको हो । बिष्ट यसअघि सनराइज…