Logo

१० ठुला बैंकको विदेशी कम्पनीबाट हुने भनिएको लेखापरिक्षण रद्ध , प्रक्रिया नै राेकियाे

काठमाडौं । नेपालका १० ठुला बैंकको लेखापरिक्षण अन्तरराष्ट्रिय कम्पनीले गर्ने कार्य स्थगित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै नेपालका ठुला बैंकको गर्ने भनिएको लेखापरिक्षण कार्य र हालसम्म उक्त कार्य गर्न छनोट भएका कम्पनीहरुको प्रस्ताव नै रद्ध भएको बताएको हो । गत बर्षको चैतमा नेपाल राष्ट्र बैंकले नेपालका ठुला बैंकको अडिट…