बिजखबर संवाददाता । नेपालले विदेशी लगानी आकर्षणका लागि सवैभन्दा पहिले नीगित सुधार नै गर्नुपर्ने विभिन्न मुलुकका राजदूतहरुले औल्याएका छन् । समायानुकुल र लगानीमैत्री नीति नहुँदा पर्याप्त विदेशी लगानी भित्रन नसकेको भन्दै उनीहरुले नेपाल सरकारलाई यसप्रति चासो दिन सुझाव दिएका हुन् । नेपाल सरकारका उच्च पदस्थ व्यक्ति र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा…