Logo

अमेरिकालाई पछि पार्दै भारत भाइबर चलाउनेमा पहिलो

बिजखबर संवाददाता ११ मङ्सिर, काठमाडौं । भाइबर प्रयोगकर्ताको सङ्ख्यामा भारतले अमेरिकालाई पछि पार्दै पहिलो स्थानमा पुगेको छ । फोन तथा च्याटका लागि प्रसिद्ध भाइबरको भारतमा लोकप्रियता बढेसँगै यसको डाउनलोड पनि बढेको हो । भाइबरको पछिल्लो तथ्याङ्क अनुसार भाइबर प्रयोग गर्ने भारतीयको सङ्ख्या ३ करोड ३० लाख पुगेको छ । जबकी यसअघि पहिलो स्थानमा रहेको अमेरिकामा…