Logo

प्रतितोला ९ सयले ओरालो लाग्यो सुन, चाँदीको मूल्यमा पनि कमी

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ तोलाको ९ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ ५५ हजार ५ सय प्रतितोला तोकिएको छ । शुक्रवार सुन तोलाको ५६ हजार ४ सयमा कारोवार भएको थियो । आइतवार चाँदीको भाउमा पनि कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी ८…