काठमाडौं । बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १० करोड २२ लाख रुपैयाँ अर्थात ६० प्रतिशतले बढी हुन आउँछ । चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा…