Logo

कुमारीले पौने १४ करोड कमाउँदा हिमालयले कमायो पौने ४४ करोड, ब्याज आम्दानीमा बृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै कुमारी बैंकले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १ सय ८२ प्रतिशतले बढी हो । बैंकले सो अवधिसम्ममा ४० अर्ब निक्षेप संकलन गरी ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।…