काठमाडौं । भारत सरकारले आफ्नो मुद्राको ५ सय १ हजार रुपैयाँका नोटको कारोवारमा प्रतिवन्ध लगाएसँगै त्यसको प्रभाव नेपालको सेयर बजारमा देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाले राम्रो प्रतिफल तथा सोही अनुरुपको बोनस तथा हप्रद सेयर जारी गरिरहेका वेला सेयर बजार निरन्तर ओरालो लाग्नुले यसको प्रस्ट संकेत गर्दछ । उच्च रुपमा नेप्से परिसुचक घट्दा…