बिजखबर संवाददाता ९ पुस, काठमाडौं । अन्ततः नेपाल उद्योग वाणिज्य महासंघको विवाद टुङ्गो लागेको छ । महासंघको बैंठकमा यस अघि बहिस्कार गर्दै आएका पदाधिकारी पनि आएपछि तत्कालका लागि महासंघको विवाद सेलाएको हो । महासंघको मंगलबार बसेको बैंठकमा यसअघि वहिस्कार गर्दै आएको वष्ठि उपाध्यक्ष पशुपति मुरारका, एशोसिट्स तर्फका उपाध्यक्ष शेखर गोल्छाका साथै अन्य सदस्यहरु पनि सहभागी…