काठमाण्डौ । चौधरी फाउण्डेसन र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले सन् २०१७ मा नेपाल सोसल विजनेश का लागि सवा पाँच करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेका छन् । नेपालका दुर्गम क्षेत्रमा सोसल विजनेशका परियोजना कार्यान्वयनका लागि सो रकम खर्च गरिने बताइएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चौधरी फाउण्डेसनका प्रमुख कार्यकारी निर्वाण चौधरी र लायन्स…