Logo

सातामा प्रतितोला १४००ले घट्यो सुन, किन ओरालो लाग्दैछ ?

काठमाडौं । केही समय यता ओरालो लागेको सुनको मूल्य यो साता उच्च रुपमा ओरालो लागेको छ । साताको शुरुबाटै घट्न शुरु गरेको बजार अन्तमा प्रतितोला १ हजार ४ सय रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको सुन अन्य दिनमा सामान्य घटवट मात्र भएको थियो । तर, अन्तिम दिन आज प्रतितोला…