काठमाडौं । तपाँईको घर वा भवनको नक्सा पास छैन? या स्वीकृति नलिइ बनाउनु भएको छ ? यदी त्यस्तो हो भने पुस मसान्तभित्र घर वा भवनको अद्यावधिक गराउनुहोस । किनकी काठमाडौं महानगरपालिकाले बुधवार सवैखाले भवनको नक्सा अद्यावधिक पुस मसान्त भित्र गर्न सूचना जारी गरेको छ । सो अवधिभित्र नक्साको अद्यावधिक नगरेमा महानगरले कारवाही गर्ने महानगरका राजस्व…