काठमाडौं । भारतीय रुपियाँ सटहीका लागि समिती गठन गरेको छ । भरतीय दूताबासले नेपालमा भारुको यथार्थ प्रतिवेदन बुझाउन आग्रह गरेसँगै कमिटी गठन गरेको हो । राष्ट्र बैंकले भारतीय नोट सटहीका लागि आवशयक प्रक्रियासहित सुझाव प्रतिवेदन तयार गर्न डेप्युटी गर्भनर चिन्तामणी शिवाकोटीको अध्यक्षतामा समिति गठन गरेको छ । नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष,डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष र…