काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले जलविद्युतमा लगानी गर्न चाहने व्यक्तिका लागि अनलाइनबाटै सेयर भर्न सक्ने बताएका छन् । ‘हरेक नेपालीलाई जलविद्युतमा लगानी गर्ने वातावरण निर्माणका लागि मन्त्रालयले मापदण्ड तयारी गरिरहेको छ,’ निक इलेक्ट्रो २०१६ को उद्घाटन गर्दे उनले भने, ‘सो सम्बन्धमा सफ्टवेयर निर्माण भइरहेकाले सेयर भर्नका लागि केही समयभित्रै अनलाईन सिस्टम संचालनमा ल्याइने छ…