काठमाडौं । साताको पहिलो दिन कारोवार शुरु भएको १ घण्टामै नेप्से परिसुचक ४५ अंकभन्दा बढीले ओरालो लागेको छ । कारोवार शुरु भएदेखि नै उच्च रुपमा घट्न शुरु गरको नेप्सेमा सवै समुहका परिसचकु उच्च रुपमा ओरालो लगेका छन् । अघिल्लो हप्तामात्र ७० प्रतिशत बोनसको घोषणा गरेको एभरेष्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १ सय २५ रुपैयाँभन्दा बढीले…