काठमाडौं । लामो समयदेखि विवादमा रहेको काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) नेपालीले नै बनाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले भारतीय कम्पनीसँग भएको सम्झौता खारेज गरेपछि नेपालीले नै बनाउने पक्का भएको हो । आज व्यवस्थापितक संसदको अर्थ तथा विकास समितिको संयुक्त बैठकमा बोल्दै मन्त्री लेखकले पूर्ववर्ती सरकारले फास्ट ट्रयाक निर्माण…