बिजखबर संवाददाता २९ पुस, काठमाडौं । मेगा बैंकको साधारण सभाले मर्जरसम्बन्धी नीति पनि पारित गरेको छ । बैंकको आज भएको चौंथो वार्षिक साधारण सभाले उक्त नीति पारित गरेको हो । उक्त नीति परितसँगै बैंकको मर्जरका लागि बाटो खुलेको छ । आगामी दिनमा संस्थामा मर्जर वा एक्विजिसनका लागि प्रस्ताव आएमा सोको प्रक्रिया अगाडि बढाउन साधारण सभाले…