Logo

कन्काई विकास बैंकको नयाँ शाखा झापामा, अन्य ३ शाखा थपिदै

काठमाडौं । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँशाखाको उद्घाटन गरेका हुन् । शाखा बिस्तारसँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेकोे बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय…