काठमाडौं । साताको पहिलो दिन आइतवार बजार खुलेसँगै सर्किट व्रेक लागेको नेप्से ६४ दशमलव ५५ अंकले ओरालो लागेको छ । पौने घण्टा सर्किट ब्रेक लागेको बजार १ हजार ४ सय ६९ दशमलव ४८ अंकमा झरेर बन्द भएको हो । आइतवार कारोवारमा आएका सवै समूह ओरालो लागेको छ । सो दिन बीमा समूह सवैभन्दा बढी ५…