काठमाडौं । भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगितामा देैनिक जसो अवलोकनकर्ताको भीड बढेको छ । शनिबार ३० हजारभन्दा बढी अवलोकनकर्ता आएकोमा आज पनि झण्डै २० हजार अवलोकन कर्ताले अवलोकन गरेका आयोजकले जानकारी दिएको छ । मेलामा विभिन्न किसिमका हस्तकलाका सामग्री अवलोकन गर्नुका साथै खरिद गर्ने क्रम बढेको छ…